logo

परिचय

पुर्ख्यौली यात्रा र वंशीय विरासत

श्री करबिर श्रेष्ठका पुर्खाहरूले काठमाण्डौ उपत्यकाको ऐतिहासिक शहर भक्तपुर छोडी पूर्वाञ्चलको विकट गाउँमा आएर बसोबास गर्ने निर्णय लिनु त्यतिबेलाको नेपालको परिवेशमा अत्यन्तै साहसिक, दूरदर्शी र चुनौतीपूर्ण कार्य थियो। त्यो समय भौगोलिक कठिनाइ मात्र होइन, शासन व्यवस्था, न्याय प्रणाली र सामाजिक सुरक्षाको अवस्था समेत अत्यन्तै अविकसित र व्यक्तिवादी थियो। व्यापार–व्यवसायका अवसरहरू सीमित थिए र आर्थिक सम्भावनाहरू पनि न्यून नै थिए।

यस्ता कठिन परिस्थितिका बीच पनि पुर्खाहरूले आफ्ना सन्ततिहरूको उचित लालन–पालन, संस्कार र मूल्यमा कुनै कमी हुन दिएनन्। आज त्यो परिवार एक सुदृढ, संगठित र विकसित वंशको रूपमा फैलँदै गएको देख्दा पुर्खाहरूको आत्माले...

Admin

test nepali

gdrfgdf

Admin

test by admin legislation

test by admin legislationtest by admin legislationtest by admin legislationtest by admin legislation

Admin

speech test by default admin

speech test by default adminspeech test by default admin

Admin

specific per

specific person defaul admin

vhjbjhbjhbjhb

bhbhj

Admin
Admin

tester by dfault for other

tester by dfault for other tester by dfault for other tester by dfault for other 

test default clan activity

test default clan activitytest default clan activitytest default clan activity

Admin
Admin

test culture admin defaul

test culture admin defaultest culture admin defaul

Admin

test admin by default

vjhj

Admin

dd

dfv

efff

fvfvf

Mohan Si
टेस्टिङ

ऊघजगधुझ

Raj Kumar

चुटकिलाहरु - १

दशैँ र खसी

  • हरि बहादुर दशैंको लागि खसी किन्न गयेछा !!!
  • हरि: साहुजी त्यो घोर्ले खसीको कति पैसा हो ?
  • साहुजी: जम्मा ५०० रुपिया
  • हरि: आममामा कति सस्तो त, किन नि तेस्तो ?
  • साहुजी: चाइनाको खसी हो, ग्यारेन्टी हुदैन, घर पुग्ने बेला सम्म भुक्न पनि सक्छ !!!!

 

जाम सपिङ्ग गर्न

  • केटा एउटा केटी सँग : .
  • केटो : म सँग घुम्न जान्छौँ ?
  • केटी : कता लान्छौ हौ?
  • केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
  • केटी : ओके तेसो भय जाम shopping गर्न . . . .
  • केटो : कसम दिदी मैले त मजाक पो...

संस्कृति

करबिर परिवारका सन्ततिहरुले चाड पर्वहरुमा बिशेष गरि दशैं, तिहार, माघे शक्रान्ति, क्वाँटी पुर्णे मुख्य रुपमा मनाउदै आएको देखिन्छ । अहिले आएर केहि सन्ततिहरुले मह पुजा, यमरि पुर्णे आदि पर्वहरु पनि मनाउन सुरु गरेको पाइन्छ । तेस्तै धर्म संस्कृतिमा बेल बिवाह, गुफा राख्ने, गाई जात्रा, दाजु भाई मर्दा १० दिन झुठो बर्ने, १३ दिन क्रिया पुत्री बस्ने, सुतक बार्ने (जुन अहिले हटी सकेको देखिन्छ) आदि प्रचलनहरु मान्दै आएको देखिन्छ . केहि समय देखि ब्रतबन्ध गर्ने चलन पनि गरिदै आएको देखिन्छा ।

दशैँ कसरि मनाईन्छ

तिहार कसरि मनाईन्छ

ईतिहास तथा महत्वपुर्ण जानकारी

बसाइ सराई

श्री मन नारायण श्रेष्ठ तत्कालिन भक्तपुर राज्यको बासिन्दा थिए  उनी त्यस समयको कानुन बिषयमा पोख्त रहेको कारण नेपालको पुर्बी भेगका लिम्बुवान राज्यका प्रभावशाली ब्यतिक्त्वहरुको सम्पर्कमा आई समुधर सम्बन्ध तथा प्रेम भाव विकास भएको, र लिम्बुवान क्षेत्रमा श्री मन नारायण श्रेष्ठ जस्ता व्यक्तित्वको खाँचो महसुस गरी उनलाई इच्छा अनुसार को त्यस बखतको मुख्य पेशा कृषि कार्य गर्न बिना मूल्य प्रयाप्त जग्गा जमिन समेत उपलब्ध गराउने प्रस्तावले भक्तपुरबाट तेह्रथुमको कोबेक भन्ने इस्थानमा बसाई सराई हुन प्रेरित गरेको पाइन्छ 

श्री मन...

चौथो साधारण सभा (२०६८)

चौथो साधारण सभा २०६८ सालमा भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो सो साधारण सभा सम्म आईपुग्दा कुल पुजा गर्ने भण्डारण (स्टोर) कोठाको आवश्यकता...

कुल पुजा (२०५७)

२०५७ सालमा सबै करबिरका सन्तानहरु संगठित भई बृहद छलफल गरि सिरुझारमा नै स्थाई कुल पुजा (देवाली) गर्ने भन्ने बहुमतले पारित गरयो र सोहि ठाउँमा मन्दिर निर्माण स्थलको लागि स्व. बिर बहादुर श्रेष्ठ (लाहुरे) ले ०-०-१५ (पन्ध्र धुर) जग्गा, तत्कालिन अवस्थाको मोल रु. २५००० (पचिस हजार) पर्ने, श्री लक्ष्मी कुमार श्रेष्ठबाट ०-०-६ (छ धुर) जग्गा, मोल रु. ८००० (आठ हजार) प्रदान गर्नु भयो 

तलेजु भवानी र हाम्रो सन्तति

“ तलेजु भवानीप्रति राजपरिवारको भक्तिभाव र ईतिहास

खोज, अनुसन्धान र लेखन (अंग्रेजीमा) – शुसिला मानन्धर (सोधकर्ता)

नेपाली रुपान्तरण – गोपालमणि दर्जी (एम. एड, अंग्रेजी)

६ नं. बुधवारे – ४, धनकुटा ।

नेपालका राजाले वि.सं १८९७ (सन १८४०) मा पाटनको तलेजु र देगुतले मन्दिरको गुठी सम्वन्धमा लालमोहर जारी गरे। यो लालमोहरको मिति राजा राजेन्द्र विक्रम शाहको शासनकालमा पर्दछ। यो कागज तलेजु र देगुतले मन्दिर सम्बन्धमा पहिलो प्रामाणिक अभिलेख हो। गुठीसम्बन्धी यो महत्वपुर्ण लालमोहर राजा राजेन्द्र विक्रम शाहको पालामा जारी भएपनि यसको...

विचार

संसारको शृष्टि संग-संगै मानव बिकाशको क्रममा कस्यप ऋषिको सन्तानको रुपमा जन्म लिई अनादिकाल देखि विभिन्न स्थानहरुमा बसोबास गर्दै भक्तपुरबाट तेह्रथुमको कोबेक, त्यसपछि धनकुटाको छ नम्बर बुधबारेमा आई बसोबास गर्ने करबिर श्रेष्ठका परिवारको बंशावली प्रकाशन भएको छ । बंशावली भनेको आफ्ना पिता पुर्खाहरुका मान मात्र नभई उनीहरुको आफ्नो धर्म परम्परा र संस्कृति प्रति गर्नु भएको योगदानको सम्मान पनि हो  भक्तपुर, तेह्रथुमको कोबेक हुँदै धनकुटाको छ नम्बर बुधबारेलाई आफ्नो...

झटारे वायु

परपूर्व कालमा हाम्रो एउटा बजै को मृत्यु अचानक बाजे बजै आपसी झगडा गरेको बेला बाजेको प्रहारबाट भएको हुँदा, केहि कारण बश बजैको आत्मा भड्किएको ले सो आत्मालाई शान्ति पार्न झटारे पुजा गरिदै आएको छ .

सिरुझार मन्दिर निर्माण तथा जग्गा दाताहरु (२०५७)

२०५७ सालमा सबै करबिरका सन्तानहरु संगठित भई बृहद छलफल गरि सिरुझारमा नै स्थाई कुल पुजा (देवाली) गर्ने भन्ने...

मन्दिर निर्माण (पोखरी) दाताहरू

करविर श्रेष्ठ परिवार को चिनारि

श्री करविर श्रेष्ठको सम्षीप्त चिनारी

श्री करविर श्रेष्ठको पुर्खाको उधगम विन्दु पहिलो पिढी काँशीपुरीमा हो। त्यहाँ बाट हिडेर दोस्रो पिडी नेपाल देशको जिल्ला भक्तपुर (भातगाउँ) मा आई बसेको हो।

तेस्रो पिढी भक्तपुर देखि पूर्वका जिल्ला तेह्रथुम फम्फेवा वा कोवेक भन्ने ठाउँमा आई बसोवास गरिवस्नु भएको थियो। हाम्रो वशांवली अनुसार पहिलो पूर्वज पूर्खा मन नारायण श्रेष्ठ थिए। वहाँको तीन भाई...

मिक्लाजुंग

जिल्ला सदरमुकाम विराटनगरदेखि पूर्वउत्तरमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४ सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजंगा लगायतका हिमशृङ्खला तथा पूर्वका १३ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सुर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यहाँबाट मेघ गर्जेको आकाशमा हैन मिक्लाजुङको फेदीमा सुनिन्छ । यो गड्याङ गुडुङको आवाजले हामी आकाशमा त पुगेका छैनौं वा स्वर्ग भनेकै यही हो कि जस्तो लाग्दछ । उर्लाबारीको किसान चौकबाट उत्तर लाग्ने टाँडी–रमिते ग्राभेल सडक हुँदै करिब २७ किलोमिटर दूरीमा रमितेखोला...

Admin

६ नम्बर बुधबारे

६ नम्बर बुधबारे राणाकालमा ६ नम्बर अड्डा (प्रशासन र नियन्त्रण कार्यालय) थियो। सुरक्षाका कारण पछि संखुवासभाको खाँदबारीमा स्थानान्तरण गरिएको स्थानीयको भनाइ छ। ६ नम्बर बुधबारे मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाको सीमा रेखामा अवस्थित एउटा सानो पहाडी स्थान हो। चिसाङ नदीको उद्गमस्थल यहाँबाट अलि माथि छ। त्यहाँ +2 स्तर उच्च माध्यमिक विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी र केही बैंक तथा सहकारीहरू छन्। यहाँ हरेक बुधबार सानो हाटबजार लाग्ने भएकाले यसलाई बुधबारे भनिन्छ। यो लेटाङबाट २९ किलोमिटर उत्तरमा र जाँतेबाट उस्तै दूरीमा छ। लेटाङबाट त्यहाँ पुग्न बस, जीप र मोटरसाइकलबाट पनि जान सकिन्छ तर बाटो निकै कच्ची छ ।...

कुल पुजा (२०५४)

२०५४ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अधक्ष्यतामा केहि दाजुभाईको सदस्यहरुको परिवार भाङ्गबारि दमकमा श्री डम्बर केशर श्रेष्ठको कोठेबारीमा भेला भई देवाली पुजा सम्पन्न भयो र अरु दाजुभाईहरुले सिरुझारमा देवाली पुजा सम्पन्न गरे 

कुल पुजा (२०५१)

२०५१ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा उर्लाबारी ७ डुम्रे खोलामा देवाली पुजा सम्पन्न भयो

कुल पुजा (२०४८)

२०४८ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा उर्लाबारी ७ डुम्रे खोलामा देवाली पुजा सम्पन्न भयो